नव आवाज – नगरपालिका सहकार्य

उपत्यकाका नगरपालिकाहरू र “नव आवाज” को साझेदारी

स्थानीय सरकार र कौशल विकासको संयुक्त पहल

काठमाडौं महानगरपालिकाले ५०० युवाहरुलाई रोजगारीका लागि विभिन्न किसिमका डिजिटल तथा शारीरिक तालिम दिनेछ।
ललितपुर महानगरपालिकाले युवाहरूको भविष्यलाई मध्यनजर गर्दै उनीहरूको आविष्कारमा सहयोग पुर्‍याएको छ।
बुढानिलकण्ठ नगरपालिकाले युवा उद्यमिता कार्यक्रम सुरु गरेको
हामी संग + नागरिक जोडिएका छन्!

सहकारी नगरपालिकाहरू

हाम्रो सेवाहरू

कौशल विकास: स्थानीय आवश्यकतालाई ध्यानमा राखेर तालिम कार्यक्रम
रोजगारी सम्पर्क: सिधा कम्पनीहरूसंग जोड्ने सेवा (कुनै शुल्क नभएको)
सामुदायिक शिक्षा: नागरिकहरूको क्षमता विकासका लागि संयुक्त पहल
डिजिटल साक्षरता: घरबाटै काम गर्न सक्ने युवाहरूलाई तालिम
NA Network – रोजगारीको अवसर

रोजगारीको अवसरहरू तपाईंको मोबाइलबाटै

NA Skills Hub | नगरपालिकाहरूको सहयोगमा | निःशुल्क सेवा