wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114करिब तीन दशकदेखि निरन्तर संगीत साधनामा तल्लीन तिलकसिंह पेला बजार, पद, पुरस्कार र सम्मानबाट निकै दूर छन् । उनी शास्त्रीय संगीतको धुन भर्छन्, आफैं गाउँछन् अनि महसुस गर्दै आनन्द लिन्छन् । संख्या थप्नैका लागि बर्सेनि गीत ल्याउने रहरमा छैनन् उनी ।
काठमाडौँ — के लत बस्यो मलाई कहिले सुधार हुन्छ
एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ
साथी रहेछ दुःख हरपल सवार हुन्छ
सुख पाहुना रहेछन् छुट्टै हतार हुन्छ
पानी परेर धर्ती आकाश हुन्छ सुन्दर
धर्ती बनेर तिम्रो के नै बिगार हुन्छ ?
खोला नदी समुद्र जे नाम होस् न आखिर
अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ
गजलकार प्रदीपकुमार मैनालीको रचना, गायक तथा संगीतकार तिलकसिंह पेलाको संगीत र स्वर रहेको गजलको केही दिनयता सांगीतिक फाँटमा चर्चा चुलिएको छ । गजललाई सात दिनअघि मात्र पेलाकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । संगीतका हस्तीहरू मात्र होइन, युवा पुस्ताका संगीतप्रेमीले समेत यसलाई निकै रुचाएका छन् । गजल ‘मुजारे मुसम्मन अखरब’ बहर र ‘दिक्पाल’ छन्दमा रचना गरिएको छ । त्यसैमा संगीतकार पेलाले मालकौंस रागको ध्वनि भरेका हुन् ।
Skillbee#Skills 4 Reasons Your Digital Marketing Fails Everyone knows the frustration. You've tried every digital…
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…