wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114काठमाडौं । पूर्वी नेपालको सांस्कृतिक तथा पर्यटकीय सहर हो धरान । पूर्वी पहाडी जिल्लाहरूको प्रवेशद्वार समेत मानिने धरान पहाड र तराईको संगमस्थल पनि हो ।
सुनसरी जिल्लाको प्रमुख सहर धरानलाई ‘लाहुरेहरुको सहर’ पनि भनिन्छ । पहाडी जिल्लाबाट बेलायत, हङकङ र भारतीय सेनामा काम गरेकाहरुले बसोबासको केन्द्र बनाएपछि धरानले आधुनिक स्वरुप पाएको हो । यो सहरको विकासमा लाहुरेहरुको योगदान महत्वपूर्ण छ ।
धरानबाटै तराईको भूभाग सुरु हुने भए पनि यहाँको हावापानी उति उष्ण मानिंदैन । भौगोलिक रुपमा मात्र होइन, यो सहर धार्मिक तथा ऐतिहासिक महत्वका स्थलका कारण पनि विशेषगरी आन्तरिक पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ ।
प्रदेश नम्बर १ बाट मात्र होइन, देशका अन्य क्षेत्र र छिमेकी मुलुक भारतबाट समेत धरान घुम्न आउनेहरुको संख्या उल्लेख्य रहने गरेको छ । साथै यहाँको खानपान, जीवनशैली र फेसन पनि लोकप्रिय छ ।
Skillbee#Skills 4 Reasons Your Digital Marketing Fails Everyone knows the frustration. You've tried every digital…
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…