wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114हिटर र ब्लोअरहरूको अत्यधिक प्रयोगले नाक तथा घाँटीका म्युको सालाई सुक्खा बनाउँछ
काठमाडौँ — चिसो मौसम नाक, कान, घाँटी (ईएनटी) समस्या हुनेहरूका लागि चुनौतीपूर्ण समय हो । धेरैजसो अवस्थामा पर्याप्त भेन्टिलेसन नभएको ठाउँमा बसोबास गर्नेहरूलाई ईएनटीको समस्याले सताउने गरेको देखिन्छ । किनभने जाडोयाममा चिसोबाट बच्न सबै झ्याल–ढोका र भेन्टिलेसन बन्द गरेर बस्दा परिवारमै भाइरसको संक्रमण फैलिन मद्दत पुग्छ ।
हिटर र ब्लोअरहरूको अत्यधिक प्रयोगले नाक तथा घाँटीका नरम छाला (म्युकोसा) लाई सुक्खा बनाउँछ, जसका कारण श्वासप्रश्वाससम्बन्धी रोगबाट जोगिन कठिन हुन जान्छ ।
के चिसोकै कारण अधिकांश समस्या भएका हुन् त भन्ने पनि प्रश्न उठ्छ । प्रत्यक्ष रूपमा ईएनटी समस्याका लागि चिसो मौसम कारक होइन । तर यसले समस्या निम्त्याउन सहयोग भने गर्न सक्छ ।
तपाईं वर्षभरि नै रोग लगाउन सक्ने कारकको सम्पर्कमा रहनुभएको भए पनि श्वासप्रश्वासको संक्रमणलाई कुनै न कुनै रूपमा चिसो मौसमले फाइदा पुर्याउने देखिन्छ । यहाँ हामी जाडोयाममा हुने मुख्य तीन ईएनटी समस्याबारे कुरा गर्नेछौं, जुन तपाईंले यो चिसो मौसममा सामना गर्न सक्नुहुन्छ ।
Skillbee#Skills 4 Reasons Your Digital Marketing Fails Everyone knows the frustration. You've tried every digital…
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…