Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the everest-backup-pcloud domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6121
प्रेम दिवसको अवसरमा प्राञ्जलको ‘समय’ - Nava Awaaj
Omnipress Guternberg Blocks
News Blogs
Easy booking- travel with us

Recent Posts

Archive

Categories

Mauris ac fermentum quam, vel porta mi. Suspendisse potenti. Curabitur sit amet nulla.

Best beach holidays
Fashion
Clasic Camper Van
Travel
Building transportation industrial
Technology
Enjoying Live Music
Entertainment
Food week - huge discount

प्रेम दिवसको अवसरमा प्राञ्जलको ‘समय’

काठमाडौं । प्रेम दिवसको अवसरमा प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘समय’ सार्वजनिक भएको छ । प्राञ्जलकै शब्द, संगीत, निर्देशन र कमल रानाको एरेन्ज, मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्राञ्जललाई वेनिशा पौडेलले स्वरमा साथ दिएकी छिन् ।

योगेश शाक्यको छायांकन, सम्पादन र कलर रहेको गीतको भिडियोमा अनु आचार्य, अनेल पौडेल, आशिस कुमार केसी र प्राञ्जलको अभिनय रहेको छ । प्रेम दिवसमा आफ्नो प्रेमीलाई ‘प्रपोज’ गर्न तयार भएकी युवतीले अर्कै युवालाई ‘प्रपोज’ गरेपछिको घटनाक्रम भिडियोमा देखाइएको छ । अझै पनि यथार्थ घटना के हो भन्ने विषयमा भने ‘सस्पेन्स’ राखिएको छ । बुटवल, भैरहवा र लुम्बिनीका रमणीय क्षेत्रमा छायाँकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको जनाइएको छ । ओएसआर डिजिटलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

रुपन्देहीको भैरहवका स्थायी वासिन्दा प्रञ्जलको यसअघि सार्वजनिक गीत ‘दिलमा सर्किट बनेर’ निकै मन पराइएको थियो । आफ्ना अन्य गीत जस्तै यो गीतले पनि दर्शक÷स्रोताको साथ पाउने आफूले आशा राखेको प्रञ्जलले बताए । ‘सबैको मेहनेतले एउटा राम्रो गीत स्रोता÷दर्शकमाझ पस्किएको छौं, दर्शक÷स्रोताले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौं’, प्रञ्जलले भने ।

सम्बन्धित खबर