सुरेन्द्र बहादुर खत्री सिलवाल
भक्तपुर । भक्तपुरमा कार्यरत प्रहरी कर्मचारीहरूमध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने ३४ जनालाई नगदसहित पुरस्कृत भएका छन्। भक्तपुर प्रहरी परिसरले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा दिएको जिम्मेवारी ईमान्दार एवम् बफादार भई उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने अपराध रोकथाम गर्ने उत्कृष्ट प्रहरी कर्मचारी पुरस्कृत भएका हुन्।
प्रहरी प्रशासनको कार्य उतकृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरू लाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक प्रभाव पर्न गई कुशल कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको एसपी प्रजीत केसीले बताए ।

News Blogs
-
दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए
-
सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रचण्डलाई खनालको आग्रह
-
‘कक्षा छ, कोठा तीन: थपिँदै दुःखका दिन’
-
राष्ट्रपति निर्वाचनः आज मतदाता नामावलीमा समावेश नाममा उजुरी दिन सकिने
-
कन्चटमा गोली हानी प्रहरी जवानद्वारा आत्महत्या
-
सात नेता एमालेबाट निष्कासित
-
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले लगायो ताला
-
प्रदेश १ मा कांग्रेसको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त
-
अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ
-
नागरिकतामा नजिर बनाउँदै गृहमन्त्रीको मुद्दा
-
तामाङ समुदायले मनाए सोनाम ल्होछार पर्व
-
प्रधानमन्त्री मोदी र गुजरात दंगामाथि बनेको बीबीसीको ‘डकुमेन्ट्री’ प्रसारण भारतमा रोक

Recent Posts
Archive
-
दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए
-
सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रचण्डलाई खनालको आग्रह
-
‘कक्षा छ, कोठा तीन: थपिँदै दुःखका दिन’
-
राष्ट्रपति निर्वाचनः आज मतदाता नामावलीमा समावेश नाममा उजुरी दिन सकिने
-
कन्चटमा गोली हानी प्रहरी जवानद्वारा आत्महत्या
-
सात नेता एमालेबाट निष्कासित
-
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले लगायो ताला
-
हिन्दु धर्म विश्वको सजिलो धर्मः त्रिशक्ति सिद्धबाबा
-
हाम्रा सरकारी विदाहरू धेरै भए, पुनर्विचार आवश्यक छः प्रधानमन्त्री प्रचण्ड
-
स्वाभिमानको रक्षा गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
-
स्वतः विजयी भएको घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाँदै
