wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति निर्वाचनले नेपाली राजनीतिमा थप कम्पन सिर्जना गर्नसक्ने बताएका छन् । उनले भू–राजनीति थप तात्दै गएको पनि बताएका छन् ।
आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम प्रदेश सरकार पतनका घटनाले देश अर्को अस्थिरताको दुष्चक्रमा फस्न लागेको संकेत गरेको उनले बताएका छन् ।
“राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्छ,” डा. भट्टराईले ट्विटरमा लेखेका छन्, “अर्थतन्त्रका गम्भीर संकट छँदै छन् । भू–राजनीति अरू तात्दै छ । अब पनि द्वन्द्व कि सहमतिको बाटो ?”
Skillbee#Skills 4 Reasons Your Digital Marketing Fails Everyone knows the frustration. You've tried every digital…
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…