काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन आगामी बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा हुने भएको छ । युवा सङ्घको पदाधिकारी बैठकले महाधिवेशनको तयारीका लागि केन्द्रीय बैठक आगामी माघ १९ र २० गते बोलाईएको अध्यक्ष किरण पौडेलले जानकारी दिए।महाधिवेशनका लागि आगामी फागुन महिनाभित्र जिल्ला, पालिका र वडास्तरको अधिवेशन गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष पौडेलले बताए । महाधिवेशनका लागि अध्यक्ष पौडेलको संयोजकत्वमा महाविधेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ । बैठकले पार्टी र सङ्घको हित विपरीत काम गर्ने पाँच जनालाई निष्काशन गरेको छ ।
यसअघि युवा सङ्घको आठौँ राष्ट्रिय महाविधेशन विसं २०६९ मा बुटवलमा भएको थियो ।त्यही सहमतिको आधारमा पार्टीले युवा सङ्घको केन्द्रीय कमिटी बनाउँदै आएको थियो । बुटवलमा भएको महाधिवेशनमा महेश बस्नेत अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि सहमतिको आधारमा निरु पाल, राजिव पहारी, रमेश पौडेल र बचनबहादुर सिंह युवा सङ्घको अध्यक्ष भए ।

News Blogs
-
दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए
-
सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रचण्डलाई खनालको आग्रह
-
‘कक्षा छ, कोठा तीन: थपिँदै दुःखका दिन’
-
राष्ट्रपति निर्वाचनः आज मतदाता नामावलीमा समावेश नाममा उजुरी दिन सकिने
-
कन्चटमा गोली हानी प्रहरी जवानद्वारा आत्महत्या
-
सात नेता एमालेबाट निष्कासित
-
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले लगायो ताला
-
प्रदेश १ मा कांग्रेसको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त
-
अलराउण्डर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलम पक्राउ
-
नागरिकतामा नजिर बनाउँदै गृहमन्त्रीको मुद्दा
-
तामाङ समुदायले मनाए सोनाम ल्होछार पर्व
-
प्रधानमन्त्री मोदी र गुजरात दंगामाथि बनेको बीबीसीको ‘डकुमेन्ट्री’ प्रसारण भारतमा रोक

Recent Posts
Archive
-
सात नेता एमालेबाट निष्कासित
-
दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए
-
सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रचण्डलाई खनालको आग्रह
-
‘कक्षा छ, कोठा तीन: थपिँदै दुःखका दिन’
-
राष्ट्रपति निर्वाचनः आज मतदाता नामावलीमा समावेश नाममा उजुरी दिन सकिने
-
कन्चटमा गोली हानी प्रहरी जवानद्वारा आत्महत्या
-
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुले लगायो ताला
-
सार्वजनिक शौचालयलाई निरन्तरता दिन काठमाडौँ महानगरको आग्रह
-
साक्षरता अभियानमा स्थानीय तहको बेवास्ता
-
संसद् भवनअगाडि आत्मदाहको प्रयास, आचार्यको अवस्था गम्भीर
