wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114काठमाडौं । राट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा आउन आग्रह गरिएको छ । आज बिहान बालुवाटारमा भएको उच्चस्तरीय राजनीति संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल भएको हो ।
सरकारका उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनका अनुसार रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल भएको छ । “नियमित बैठक हो, बेलाबेलामा बसिरहन्छ । समग्र अहिलेसम्मको कामको समीक्षा भयो,” उनले बाह्रखरीसँग भने, “अझै व्यवस्थित ढंगले कसरी काम गर्न सकिन्छ भन्ने कुरा भयो ।”
रास्वपाका सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि उनले सांसदसहित उपप्रधान तथा गृह मन्त्रालय गुमाएका थिए । पुनः गृह मागे पनि गृहमन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।
त्यस्तै आजको बैठकमा राष्ट्रपतिबारे छलफल हुने बताइए पनि उक्त विषयले बैठकमा प्रवेश नपाएको बताइएको छ ।
Skillbee#Skills 4 Reasons Your Digital Marketing Fails Everyone knows the frustration. You've tried every digital…
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…