wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6114काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्सेले २२ सय नाघेर ओर्लिएको छ । कारोबार खुलेको ३८ मिनेटमै (११ : ३८ बजे) परिसूचक २२०२ अंकसम्म पुगेको थियो । लगत्तै सेयर बिक्रीमा चाप परेपछि कारोबार बन्द हुँदासम्म नेप्से ओर्लियो ।
अन्ततः नेप्से १३.७१ अंकले घटेर २१६५ मा बन्द भयो । कुल ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भयो । ४१ कम्पनीको मूल्य बढ्दा १६६ को घट्यो भने ३ को स्थिर रहृयो । बैंकिङ उपसमूह १५ अंक बढ्यो, अरु सबैजसो उपसमूह ओर्लिएका छन् । विकास बैंक ९१, फाइनान्स ७, होटल तथा पर्यटन ७९, जलविद्युत् ६५, जीवन बीमा ८७, उत्पादन ७२, माइक्रोफाइनान्स ४१, निर्जीवन बीमा १२३, अन्य २३ र व्यापार उपसमूह २ अंक घटे ।
दुई वाणिज्य बैंकसहित ५ कम्पनीको मूल्य भने १० प्रतिशत बढ्यो । कुमारी र स्टान्डर्ड चार्टर्ड बैंक, आदर्श लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, एनआईसी एसिया बैंक, रिडी पावर, अपी पावर र एभरेस्ट बैंक क्रमशः अगाडि रहे ।
Skillbee#Skills 4 Reasons Your Digital Marketing Fails Everyone knows the frustration. You've tried every digital…
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…