सुनिता भट्टराईजब एउटी नारी जन्मिन्छन् नि त्यो घरको भाग्य परिवर्तन हुन्छ । संस्कृतमा त्यसै भनेको होइन ‘स्त्री चरित्र पुरूषषय भाग्य’…
रमिला योन्जनईज्जत नामको तगारोभित्र बन्दी हुन्छिन् नारी । श्रीमान नामको पुरुषले दिएको यातना सहेर आँशु पिएर जिउँछिन् नारी । उसैको प्रतिष्ठाको खातिर…
आठौं राष्ट्रिय योग दिवस योग समाजमा चिरपरिचित शब्द बनिसकेको छ। सामान्य भाषामा योग भनेको जोड्नु नै हो। विभिन्न आसन, साधना,…
विशुद्ध राजनीति गर्ने थलो थला पारेर विश्वविद्यालयहरूलाई अशुद्द राजनीतिको क्रिडास्थल बनाएका छन्, जुन अराजनीति र अराजकता हो। राजनीति व्यक्तिको शरीरदेखि…
खासगरी एमाले पार्टीभित्र अवशेषको रूपमा रहेको अनुशासनहीनता र दलाली प्रवृत्तिलाई समयमै अन्त्य गर्नुपर्ने हुन्छ । सर्वोच्च अदालतको फैसलापछि हुन पुगेको…
पदका खातिर निष्ठाको विनिमय हुन भइरहेको छ। त्यसैकारण राजनीति अत्यन्तै प्रदूषित र फोहोर हुन पुग्यो। समाज चलायमान र सशक्त छ।…
हाम्रो सत्ता परम्पराको इतिहास विचित्रको छ। सत्तारूढ दल स्वयं सरकारको ‘भिलेन’ बन्दै आएको इतिहास छ। त्रिशंकु संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई…