Categories: शिक्षा

समयमै पाठ्यपुस्तक उपलब्ध गराउन सरकारलाई समितिको निर्देशन

काठमाडौं, माघ ९ गते । संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालयहरूले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद् राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

सम्बन्धित मन्त्रालय र मातहतका निकायहरूसँग गहन छलफल गरी समयमा विद्यालयहरूले पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिनुभयो ।

उहाँले भन्नु भयो, ‘‘सम्बन्धित निकायसँग गहन छलफल गरियो । र आगामी शैक्षिक सत्रमा सबै विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्नका लागि हामीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  माननीय शिशिर खनालज्यू, मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन जारी गरेका छौँ ।’’

बैठकमा विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आगामी शैक्षिक सत्रबाट समयमै पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँले गत वर्ष कक्षा १० को स्वास्थ्य, जनसङ्ख्या र वातावरण तथा कक्षा ८ को नैतिक शिक्षा असोजसम्म पनि नपाएको उल्लेख गर्दै अब त्यस्तो नहोस् भन्ने कुरामा सम्बन्धित निकायलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रधानाध्यापक कँडेलले कागजको अभाव देखाएर आगामी शैक्षिक सत्रमा पनि पाठ्यपुस्तकको समयमै उपलब्धता गराउन नसक्ने अवस्थाको तत्काल अन्त्य हुने गरी कागज खरिदका लागि जिटुजी विधि अपनाउँदा उपयुक्त हुने सुझाव समेत दिनुभयो ।

‘‘‘यस पाली चाहिँ २०८० को शैक्षिक सत्रमा चाहिँ सुरुमै विद्यार्थीको हातमा पर्छ कि भनेर आशा गरौँ । र नत्र यो बहाना बन्छ । २०७२/०७३ मा भूकम्पको बहाना बनाइयो । त्यसपछि २०७६ र २०७७ मा कोभिडलाई दोष दिइयो । २०७८ मा आएपछि मत पत्र छपाई भनियो । अहिले कागजको बहाना बनाइएको छ । यसलाई फाष्ट ट्र्याक विधिबाट जिटुजी विधिबाट सार्वजनिक खरिद ऐनलाई पनि सहज बनाएर यो काम गर्नु पर्दछ ।,’’ प्रधानाध्यापक कँडेलले भन्नुभयो, ‘‘अर्को काठमाडौंमै गत वर्ष असोज मसान्तसम्म पनि विश्व निकेतन माध्यमिक विद्यालयमा कक्षा १० को स्वास्थ्य तथा जनसङ्ख्या  र वातावरण, कक्षा ८ को नैतिक शिक्षा पाउन सकिएन । बाहिरका अन्य ठाउँहरूका झन् कस्तो होला । अहिले चाहिँ पाउने गरी के हुन सक्दछ, स्पष्ट योजना बनाइयोस् भनेर अनुरोध गर्दछु ।’’

त्यस्तै, जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक विद्यालयहरूलाई उपलब्ध गराउने गरी आफूहरूले काम गरिरहेको बताउनुभयो । उहाँले त्यसका लागि कागजको समेत अभाव नहुने गरी व्यवस्थापन भइरहेको समितिलाई जानकारी दिनुभयो ।

प्रबन्ध निर्देशक झाले भन्नुभयो, ‘‘निरन्तर रूपमा कागजको आपूर्ति भइरहेको छ । छपाई मेसिन पनि थपिएको छ । अव छपाई क्षमतामा पनि समस्या छैन । म्यान पावरमा पनि समस्या छैन । समय कम भएकाले सबै कर्मचारीहरूले मिलेर काम गरिरहेका छौँ ।’’ जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाइका लागि थप मेसिनहरूको पनि व्यवस्था गरिएको जनाएको छ ।

नव आवाज

Aashutosh Belbase is an SEO expert and content writer at navaawaaj.com.np. With a passion for exploring and writing about education, technology trends,and polictics Aashutosh brings insightful analysis and up-to-date information to readers. Continuously learning and evolving in the field of SEO, Aashutosh aims to help others understand and navigate the digital landscape.

Share
Published by
नव आवाज

Recent Posts

मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

55 years ago

दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रचण्डलाई खनालको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

गण्डकीमा विशेष अधिवेशन बोलाउने सरकारको निर्णय, मिति मुख्यमन्त्रीले तोक्ने

पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पदः भीम रावल

काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

‘कक्षा छ, कोठा तीन: थपिँदै दुःखका दिन’

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ…