समाचार

अहिलेसम्म ९ हजार होडिङ बोर्ड महानगरले हटायो

काठमाडौँ । अहिलेसम्म ९ हजार होर्डिङ बोर्ड काठमाडौँ महानगरपालिकाले हटाएको छ । तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो ।

असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।

सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको भए पनि तोकिएको समय सकिएपछि कात्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको महानगरले जनाएको छ । महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फिटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ वर्ग फिटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो ।

रोशन ज्ञवाली

Share
Published by
रोशन ज्ञवाली

Recent Posts

मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

55 years ago

दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रचण्डलाई खनालको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

गण्डकीमा विशेष अधिवेशन बोलाउने सरकारको निर्णय, मिति मुख्यमन्त्रीले तोक्ने

पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पदः भीम रावल

काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

‘कक्षा छ, कोठा तीन: थपिँदै दुःखका दिन’

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ…