accelerated-mobile-pages
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6121everest-backup-pcloud
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6121काठमाडौं । सरकारसँगको ६ बुँदे सहमतिपछि चिकित्सकहरुले आजको आन्दोलनका कार्यक्रम फिर्ता लिने भएका छन् ।
सरकारी वार्ता टोली र नेपाल चिकित्सक संघका प्रतिनिधिसहितको चिकित्सक टोलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा भएको तीन घण्टा लामो वार्तापछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको हो ।
सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव गणेश पाण्डेय, स्वास्थ्यसचिव रोशन पोख्रेल लगायतले हस्ताक्षर गरेका छन् । चिकित्सकका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्की, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा। रुद्र मरासिनि लगायत दुवै तर्फका गरी १३ जनाले हस्ताक्षर गरेका छन् ।
राष्ट्रपतिको सवारीका क्रममा हिँडेको भन्दै प्रहरीले ट्रमा सेन्टरका अर्थो सर्जन डा. जनिथलाल सिंहमाथि लाठीचार्ज गरी गम्भीर घाइते बनाएपछि आज देशभरका अस्पतालमा विरोधस्वरुप ओपीडी सेवा बन्दको आह्वान गरिएको थियो । सहमतिपछि चिकित्सकहरु आन्दोलन फिर्ता लिइ आ आफ्नो जिम्मेवारीमा फर्किने भएका छन् ।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…
काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा…
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ…