समाचार

दुई छोरासहित गण्डक नहरमा हामफालेकी आमाको शव भेटियो

रूपन्देही । मंगलबार दुई छोरा कम्मरमा बाँधेर नवलपरासीको गण्डक नहरमा हाम फालेकी आमासहित तीनै जना मृत अवस्थामा भेटिएका छन्।

नवलपरासीको सुस्ता गाउंपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेकी थिइन् ।

हाम फालेको सूचना पाएर खोजी गर्न पुगेको प्रहरी टोलीले घटनास्थलदेखि १ सय मिटर तल उनीहरू मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी भोजराज पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार आफ्ना दायाँ र बायाँ हातमा छोराहरूको हातलाई सलले बांधेर नहरमा हाम फालेकी थिइन् ।महिलाको मानसिक सन्तुलन असामान्य रहँदै आएको स्थानीयले बताएका छन् । उनका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।

प्रहरीले २९ वर्षीया थारूले के कारणले छोरासहित आत्महत्या गरिन् भन्नेबारे अनुसन्धान हुँदै गरेको जनाएको छ ।

रोशन ज्ञवाली

Share
Published by
रोशन ज्ञवाली

Recent Posts

मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

55 years ago

दुई तेस्रो लिङ्गीसहित इलाम–२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रचण्डलाई खनालको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

गण्डकीमा विशेष अधिवेशन बोलाउने सरकारको निर्णय, मिति मुख्यमन्त्रीले तोक्ने

पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

राष्ट्रपतिमा विदेशीको सिफारिस चल्नु लज्जास्पदः भीम रावल

काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा…

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858

Warning: A non-numeric value encountered in /home/navaawaaj.com.np/public_html/wp-includes/formatting.php on line 3858
55 years ago

‘कक्षा छ, कोठा तीन: थपिँदै दुःखका दिन’

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ…