सुरेन्द्र बहादुर खत्री सिलवाल
काठमाडौं । हिन्दु धर्म विश्वको सजिलो धर्म भएको स्वामी त्रिशक्ति सिद्दबाबा गुरूमहाराजले बताएका छन् । विश्वको सजिलो धर्म भएको कारण हिन्दु धर्मलाई पढेलेखेका आधुनिक युवा युवतीले समेत गहनताका साथ अध्यन गर्ने गरेको उनले बताए । हिन्दु धर्मले असंख्य दिव्य प्राणिहरूलाई पनि स्वीकार गर्दछ। हिन्दु शब्द हिन्द आर्य संस्कृत मुल सिन्धुबाट आएको हो, जसलाई भारतीय उप महाद्वीपको उत्तर पश्चिम भागमा रहेको सिन्धु नदिको नाम मानिन्छ ।
हिन्दु धर्म सजिलो धर्म भएकोले एक अर्ब ५० करोडभन्दा बढी मानिसहरूले मान्दै र व्यवहारमा प्रयोग गर्दै आएका छन् ।
नेपाल र भारतमा बहुसंख्यक हिन्दु छन् भने,बंगलादेश ,श्रीलंका ,पाकिस्तान ,ईन्डोनेशिया, गयाना,टोबागो,क्यानडा, अमेरिका ,जस्ता देशहरूमा हिन्दु धर्मका अनुयायीहरूको उल्लेखनीय संख्या पाईएको उनको भनाइ छ।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…
काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा…
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ…