accelerated-mobile-pages
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6121everest-backup-pcloud
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/navaawaaj.com.np/public_html/wp-includes/functions.php on line 6121काठमाडौं: नेपाली कांग्रेसका नेता तथा सप्तरी क्षेत्र नम्बर ४ का सांसद तेजुलाल चौधरीले कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतमा असफल पार्ने बताएका छन्।
प्रचण्डलाई विश्वासको मत दिनू अनैतिक हुने भन्दै चौधरीले अब कांग्रेसले त्यसलाई असफल पार्ने चेतावनी दिए। अब कांग्रेसले प्रचण्डलाई नरिझाउने दाबी गर्दै सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने बताए संस्थागत रुपमा आफूहरूको असहमति हुने बताए।
अन्नपूर्ण पोस्टको कार्यक्रम ‘द न्यूज मेकर’मा भूपाल लुइटेलसँग कुरा गर्दै चौधरीले प्रचण्ड नेतृत्वको सरकार चार महिनासम्म पनि नचल्ने बताए। उनले भने, ‘प्रचण्ड नेतृत्वको सरकार बढीमा ४ महिना चल्छ। लगत्तै ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व गर्छ। सो सरकारलाई माधव नेपाल, उपेन्द्र यादव, राजेन्द्र लिङ्देन र रवि लामिछानेको पनि समर्थन हुनेछ।’
अब पार्टीलाई बलियो बनाउने बेला आएको भन्दै उनले कम्युनिष्टको साथमा हिँडेर पार्टी बलियो नहुने बताए। अब जनताको एजेण्डा सदन र सडकमा घन्काएर पार्टी र देशलाई समृद्ध बनाउन आफूहरू लाग्ने उनले बताए।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा…
इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा…
पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले…
काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले देशको राष्ट्रपतिको नाम विदेशीहरूले सिफारिस गरेको देख्दा लज्जा…
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ…